विदेशबाट फर्किने नेपालीको सामान जफत गरिएको विरोधमा रेखा थापा, श्रममन्त्रीलाई बुझाइन् यस्तो ज्ञापनपत्र

काठमाडौं– विदेशबाट फकिने नेपालीको सामान जफत गरिएकोमा विरोध जनाउँदै आएकी चर्चित नायिक रेखा थापाले शश्रमन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउँदै एक ज्ञापनपत्र बुझाएकी छिन् । श्रमिकमाथि हुने असम्मान व्यबहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन ध्यानाकर्षण गराउँदै आफूले मन्त्री बिष्टलाई आज मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएको थापाले जानकारी दिइन् । … Continue reading विदेशबाट फर्किने नेपालीको सामान जफत गरिएको विरोधमा रेखा थापा, श्रममन्त्रीलाई बुझाइन् यस्तो ज्ञापनपत्र